भुडी कसरी घटाउने ?
Bhudi/ Pet/ Boso kasari ghataune?
Bhudi/ Pet/ Boso kasari ghataune?
यसरी हेर्ने हो भने आजकल सबै उमेरका ब्यक्तिहरु peT मा boso लाग्ने/ भुँडी लाग्ने समस्याले ग्रसित छन । हामी सबैलाई थाहा नै छ कि भुडी लागेर सौन्दर्य त बिगृन्छ नै स्वस्थ पनि बिग्रीन्छ । हेरौ हामी घरमै बसी बसी कसरी भुडी घटाउन सक्छौ ।
गुलियो नखाने :
सबैभन्दा सुरुमा त खानामा control गरौ अनि कुनै पनि गुलियो खाना मिठाई (Sweet, Soft drink, fruit juice) खान बन्द गरौ । धेरै गुलियो खानाले Liver ले पचाउन सक्तैन र बोसो मा परिवर्तन हुन्छ जस्ले गर्दा पेट्मा बोसो बढ्छ भुडी लाग्छ ।
तेल, घ्यु नखाने :
यदि तपाई छिटोभन्दा छिटो Pet को बोसो Bhudi घटाउन चाहनुहुन्छ भने Oily खाना, घ्यु, तेलमा fry गरेको खाना खान पटक्कै बन्द गरीदिने । खानै मन लागे हप्ता दिनमा Test को लागि खान सक्नु हुन्छ ।
धेरै हिन्ने :
दिनको 2 km प्रत्येक दिन हिन्ने बानी गर्नुस यस्ले pet को बोसो bhudi घटाउन सजिलो हुन्छ । शुरु शुरुमा 500 miter पछि यसलाई 1Km - 2 km सम्म बढाउदै लानुस यस्ले pet bhudi मात्र घट्दैन muTu पनि बलियो बनाउछ ।
Protin को सेवन गर्नुस:
यदि pet भुडी घटाउन चाहनु हुन्छ भने आफ्नो खानामा protin समावेस गर्नुस । protin कुन कुन खाना बाट पाउन सकिन्छ तल उल्लेख गरियेको छ ।
माछा (यसमा भयेको omega 3 fatty acid ले पेट्मा भएको बोसो घटाउन मदत गर्छ ।)
कुखुराको मासु
पनीर
दूध
गेडागुडी
अन्डा
राजमा
राम्रो सही निन्द्रा:
Research मा भेटीए अनुसार कम अनि खराब निन्द्राले पेट्को बोसो भुँडी लाग्ने बढी सम्भवना हुन्छ । प्रयास गर्नुस कि कमसे कम दिनहु 7-8 घन्टा सुत्नुस ताकी शरीरमा भाएको extra बोसो लाई काट्न सजिलो होस ।
Green Tea:
यदी दिनहुुँ 3-4 पटक सम्म green tea पिउनाले पेट्को बोसो घट्न सजिलो हुन्छ । यदी ग्रीन टी सङगै कसरत Exercise पनि गर्नु भयो भने pet मा बोसो लाग्ने Bhudi लाग्ने स्मस्याले तपाईंलाई छुन पनि सक्तैन ।Tmaa boso lagera भुँडी लाग्ने समस्याले ग्रसित छन । हामी सबैलाई थाहा नै छ कि भुडी लागेर सौन्दर्य त बिगृन्छ नै स्वस्थ पनि बिग्रीन्छ । हेरौ हामी घरमै बसी बसी कसरी भुडी घटाउन सक्छौ ।
गुलियो नखाने :
सबैभन्दा सुरुमा त खानामा control गरौ अनि कुनै पनि गुलियो खाना मिठाई (Sweet, Soft drink, fruit juice) खान बन्द गरौ । धेरै गुलियो खानाले Liver ले पचाउन सक्तैन र बोसो मा परिवर्तन हुन्छ जस्ले गर्दा पेट्मा बोसो बढ्छ भुडी लाग्छ ।
तेल, घ्यु नखाने :
यदि तपाई छिटोभन्दा छिटो Pet को बोसो Bhudi घटाउन चाहनुहुन्छ भने Oily खाना, घ्यु, तेलमा fry गरेको खाना खान पटक्कै बन्द गरीदिने । खानै मन लागे हप्ता दिनमा Test को लागि खान सक्नु हुन्छ ।
धेरै हिन्ने :
दिनको 2 km प्रत्येक दिन हिन्ने बानी गर्नुस यस्ले pet को बोसो bhudi घटाउन सजिलो हुन्छ । शुरु शुरुमा 500 miter पछि यसलाई 1Km - 2 km सम्म बढाउदै लानुस यस्ले pet bhudi मात्र घट्दैन muTu पनि बलियो बनाउछ ।
Protin को सेवन गर्नुस:
यदि pet भुडी घटाउन चाहनु हुन्छ भने आफ्नो खानामा protin समावेस गर्नुस । protin कुन कुन खाना बाट पाउन सकिन्छ तल उल्लेख गरियेको छ ।
माछा (यसमा भयेको omega 3 fatty acid ले पेट्मा भएको बोसो घटाउन मदत गर्छ ।)
कुखुराको मासु
पनीर
दूध
गेडागुडी
अन्डा
राजमा
राम्रो सही निन्द्रा:
Research मा भेटीए अनुसार कम अनि खराब निन्द्राले पेट्को बोसो भुँडी लाग्ने बढी सम्भवना हुन्छ । प्रयास गर्नुस कि कमसे कम दिनहु 7-8 घन्टा सुत्नुस ताकी शरीरमा भाएको extra बोसो लाई काट्न सजिलो होस ।
Green Tea:
यदी दिनहुुँ 3-4 पटक सम्म green tea पिउनाले पेट्को बोसो घट्न सजिलो हुन्छ । यदी ग्रीन टी सङगै कसरत Exercise पनि गर्नु भयो भने pet मा बोसो लाग्ने Bhudi लाग्ने स्मस्याले तपाईंलाई छुन पनि सक्तैन ।

0 comments:
Post a Comment