Facebook Page मा Like कसरी बढाउने ?

फेसबुुक पेजमा लाईक कसरी बढाउने ?
Facebook Page ma Like kasari badhaune?
    कसरी Facebook मा धैरै लाइक (Like) पाउने ?
    यो कृ्नै रकेट विज्ञान होइन मा लाइक बढाउन
हामी धेरै खालका उपायहरु पउछौ तर इन्टरनेटमा ती सबै काम गदैनन् र राम्रो परिमाण पाउदैनौ
    कसरी फेसबुकमा धैरै लाइक (Like) बढाउने

तल हामी केही उपाएहरु अनी केही बुंदाहरु छलफल गरेका छौ कसरी फेसबुकमा लाइक बढाउने तल दिइएका सबै बुंदाहरु पढी त्यसलाई पालन गरी फेसबृ्कमा लाइक बढाउन सजिलो हुनेछ ।

  • Updating फेसबुक पेज
यो एउटा धेरै महत्वपुर्ण तरिका जुन चाही फेसबुक लाइक बढाउन सधै Fan page लाई अपटेड गरी राखौ
जस्तै कि Fan Page अपडेट गरि राखेका बेला त्यो Niche बनेर लाइक बढ्दै जान्छ । यो Page एउटा मानिसहरुलाई सचेत बनाउ छ र प्रोत्साह गराउदछ यो को बारेमा यदि Page लाई अपडेट गर्न सकिएन भने Schedule Post गर्नु पर्छ
  • केही नयाँ र अत्याधुनिक कुरा Share गर्ने
यो एउटा राम्रो उपाए हो फेसबृ्कमा लाइक बढाउन जहिले पनि कृ्राहरु अपडेट गनृ्पर्छ । यसले फेसबृ्क लाइक बढाउन सहयोग गर्दछ । मानिसहरु जहिले नया कुराहरुको ज्ञानको खोजिमा हृ्न्छन । नया कृ्राहरु शेयर गर्दा मानिसहरु त्यस प्रति आकषर््िात हुन्छ र यसले लाइक बढाउन मद्रत पुर्याउछ । यसमा सबै थोक बारेमा शेयर गर्न सकिन्छ ।
  1. कसरी Facebook Page नाम परिर्वतन गर्ने
  2.  नया फेसबुक Schams र बच्न उपायहरु
  3.  Facebook मा नदेखिएका क्रोम (Chrome) Extension
  • सही समयमा share गनृ्पर्छ ।
यसमा समयलाई खयाल गरि फेसबुक पेजलाई लाइक बढाउन सही समयमा शेयर गर्नुपर्छ । हामीले सक्दो प्रत्यक्ष प्रशरण समाचार र नौलौ कुराहरु विभिन्न समय तालिका बनाइ जस्तै कि इवियामा हामीले 7 am देखि 9pm मा शेयर गर्यो भने यो समयमा धेरै मानिसहरु अनलाइनमा पाउन सक्छौ । सक्दो 5 वटा Post हरु दिनमा शेयर गनृ्पर्छ ।
  • Invitation निमन्त्रणा
यो एउटा महत्वपृ्र्ण तरिका हो जसमा फेसबृ्क पेजलाई लाइक बढाउन हरुलाई निमन्त्रणा गर्नुपर्दछ ।
हो । यो एउटा धैरै नै महत्वपृ्र्ण र काम लाग्ने तरिका हो । यसमा
“ Invite Friends to friends” button like गरेर धेरै साथीहरुलाई निमन्त्रणा Send गर्न सकिन्छ र यो धेरै नै सरल र सजिलो तरिका हो जसबाट धेरै नै लाइक बढाउन फाइदा पुर्याउछ ।


  • Adding like button to your websites:
Website  मा Like Button हाल्ने्
Website मा Like Button राख्यो भने यसले लाइक बढाउन राम्रो काम गर्दछ र हामीले तत्काल केही समयमा नया लाइक पाउन सक्छौ हरेक दिन


  • Join facebook wroup related to your pages:
Facebook सम्बधित समृ्हमा जोडिनु पर्छ ।
यो पनि एउटा धेरै नै महत्वपृ्ण्र्न तरिका हो फेसबृ्क लाइक बढाउन यसमा हामीले ध्यानपृ्र्वक समृ्हरुमा जोडिनृ् पर्छ । जसमा भन्दा धेरै मानिसहरु भएको समृ्हमा जोडिनृ् पर्छ । अनि त्यसपछि गनृ्पर्छ त्यो समृ्हमा हामीले सिधै फेसबृ्क पेजलाई शेयर गर्न सकिन्छ यसले पनि धेरै सहयोग गर्लछ फेसबुक पेजलाई लाइक बढाउन
  • Follow It
  1. Fans हरुलाई नियनत्रण गरि राख्नुपर्छ ।
  2. जहिले पनि फोटो र Status शेयर गरि राख्नुपर्छ ।
  3. जहिले पनि नया कृ्राहरु शेयर गर्नु पर्छ ।
  4. जहिले पनि दिनमा 2 वा 3 पटक सम्म शेयर गर्नु पर्छ ।
  5. जहिले पनि Fan पेजलाई अपडेट गरि राख्नु पर्छ ।
  6. हामीले फोटोहरु उपयोग गनृ्पर्छ पेजमा
  7. धेरै नया कृ्राहरु शेयर गर्नु पर्छ ।
  8. हामीले आपनो पेजलाइ Blog हरुलाई पनि राख्न सकिन्छ ।
  9. फेसबृ्क Group लाई Pin गर्नुपर्छ ।

Share on Google Plus

About YoKasari.com

YoKasri मा तपाईले Technology, Helath, lifestyle सम्बन्धी हरेक प्रकारको Tips and Triks र अन्य जानकारी Nepali Language मै पाउन सक्नु हुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment