निमोनिया के हो र यस रोगबाट कसरी बच्न सकिन्छ ।

निमोनिया Pneumonia (Nimoniya) Ke ho ra yes bata kasari bachne)

निमोनिया रोगले प्राय गरेर साना साना बालबालिका र बृद्द बुढा भएका मानिसलाई बढि सताउने गदर्छ । निमोनिया रोग बच्चा र बुढाबृ्ढीमा रहेको इम्युनिटि मात्रा कम हुने भएकोले गर्दा फोक्सोमा संक्रमण हुन्छ । त्यसैबाट निमोनिया हुनसक्तछ ।

निमोनिया रोगको लक्षण कस्तो हुन्छ
१  अचानक तेज गतिमा ज्वरो आउनु ।
२  छाति दुख्नु, पसिना आउनु, पिसाब धेरै मात्रामा लाग्नु ।
३  टाउको दुख्नु धेरै तिर्खा लाग्नु ।
४  अनुहार तथा मुख रातो हुनु ।
५  सुख्खा खोकी लाग्नु । स्वासको गति तिव्ररुपमा बन्नु ।
६  ढाड दुखेर सुत्न गाह्रो बन्नु फोक्सो सुनिनु ।
७  नारिको गति बढ्नु खकारमा रगत देखा पर्नु ।
८  कमजोरी जस्तो देखिनु, भोक कम लाग्नु ।

निमोनिया रोगबाट कसरी बच्न सकिन्छ ।
१  रोगीलाई पृ्रा आराम गर्न दिने । अनाबश्यक रुपमा कसैसँग कुरा गर्न नदिने ।
२  रोगी मानिसलाई तातो कोठामा राख्ने जहाँ सिधै हावाको आवात जावत होस् ।
३  चिसो नलागोस् भन्नाको लागी बिरामीलाई तातो लुगा लगाइदिने, बिरामीको खुटा तातो बनाएर राख्ने ।
४  बिरामीको छाती र ढाडमा तोरीको तेलले मालिस गर्ने र बिरामीलाई फलाटीनको कपडाले बर्ने ।
५  बिरामीलाई धेरै दुख्यो भने, सेतो तेल लिनिमेन्ट टर्पेन्टाइल मालिस गरेर सेक्ने ।
६  भयाल ढोका बन्द गरेर नसुत्ने ।
७  धेरै हिड्डुल अथवा शारीरिक परिऋम  गर्ने बानी छोडिदिने ।
८  बच्चा र कमजोर बुढाहरुलाई रोगीको कोणमा जान दिने ।

यदी तपाईलाई यो पोस्ट मन पर्यो उपयोगी भने कृपया Comment अनि Share गर्नुहोस

Share on Google Plus

About YoKasari.com

YoKasri मा तपाईले Technology, Helath, lifestyle सम्बन्धी हरेक प्रकारको Tips and Triks र अन्य जानकारी Nepali Language मै पाउन सक्नु हुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment