Mobile बाट Wifi hack कसरी गर्ने

Mobile बाट Wifi कसरी hack गर्ने ?
How to hack Wi-Fi using Andro Dumper (For Android)
Wi-Fi Network  इन्टरनेट चलाउने तार रहित माध्यम हो । र यसलाई  Password हालेर सृ्रक्षित गरिएको हृ्न्छ ।
हामीले
Wi-Fi Network लाई बुलेट प्रुफ WPA Security प्रोटोकल प्रयोग गरी सृ्रक्षित राख्नृ् पर्ने हृ्न्छ किन भने अहिले Wfi को Password  ह्याक गर्न धेरै सजिलो भैसकेको छ । 



यहाँ एउटा नयाँ Android Apps - Andro dumper  को सहयोग बाट कसरी ह्याक गर्न सकिन्छ बुंदागत रुपमा प्रस्तृ्त गरिएको छ ।
यो जानकारीको लागी मात्र राखिएको छ । यदि कसैले यसको दृ्रुप्रयोग गरे हामी जबाफदेही हृ्ने छैनौ ।
चाहिने साम्रागी

  •  Andro dumper 
    Google  को Play Store मा गएर  Andro dumper Apps Download   गर्नृ्होस ।
  • नजिकैको  wi-fi Network जुन WPS बिशेषताहरु Enabled गरिएको होस ।
* Andro dumper  को प्रयोग गर्दा Android version 5.0 (Lollypop) वा त्यो भन्दा माथिको हुनु पर्छ ।

तरिका
  • Step 1- आफनो Mobile मा Wifi खोल्नृ्होस् ।
  • Step 2- Andro Dumper Apps खोल्नृ्होस् ।
  • Step 3- Wi-Fi network scan नसकृ्न्जेल पर्खनुहोस । माथि पटि WPS Protected Network धैरै वटा नेटवर्क भेटनुहुनेछ ।
  • Step 4 - कुनै एउटा नेटवर्कलाई छानेर कनेक्ट गर्न गर्न सक्नुहुनेछ ।
  • Step 5-  Try with भन्ने Option Box आउछ जहा No Custom Pin र Custom Pin दुईवटा Option पाउनु हुन्छ जस मध्ये  No Custom Pin  लाई छान्नृ्होस ।
  • Step 6- अव Apps ले तपाईले छानेको Network मा जोडन प्रयास गर्नेछ यसले छ पटक सम्म प्रयास गर्छ ।

र जोडिसके पछि Mobile मा INTERNET चल्न शुरु हुन्छ ।
 
तपाईलाई यो मन परे Comment
अनि साथीहरुलाई Share गर्नुहोस ।
Share on Google Plus

About YoKasari.com

YoKasri मा तपाईले Technology, Helath, lifestyle सम्बन्धी हरेक प्रकारको Tips and Triks र अन्य जानकारी Nepali Language मै पाउन सक्नु हुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment