How To Download Facebook Video to Computer
Facebook Video Download Kasari garne ( कसरी गर्ने )
Facebook Video हेर्ने
पनि आफ्नो अलग्गै
मजा छ ।
यदी कुने भिडियो
आफुलाई मन पर्यो
त्यसलाई Download गर्न चाहन्छौ ।
यो अली गार्हो
जस्तो लाग्छ तर
एउटा सानो Trick ले Facebook Video Download गर्न सक्छौ
।
यहा
सिकौ कम्प्यूटरमा Facebook Video Download कसरी
गर्ने भनेर
सामाग्री
Internet
तरिका
- Facebook Video Download गर्न निकै सजिलो छ । तपाईलाई जुन फेसबुक भिडियो मन परेको छ त्यसलाई डाउनलोड गर्न चाहनुहुन्छ त्यस भिडियोमा राईट क्लिक (Right Click) गर्नुस ।
- अब Show Video URL मा क्लिक गर्नुस
- अब तपाईले भिडियो Video URL देख्नुहुनेछ, त्यसलाई कपी (Copy) गर्नुस
- अब तपाईले कपी (Copy) गरेको .Video URL लाई ब्राउजर (Browser) मा पेस्ट (Paste) गर्नुस
पेस्ट (Paste) गरिसके पछि भिडियो Video URL मा www को ठाँउमा m टाईप गरेर ईन्टर थिच्नुहोस
- अब तपाईको आफ्नो कम्प्युटरको ब्राउजरमा फेसबुक मोबाईल भर्सनमा खुल्छ ।
- अब तपाईले Download/ Save गर्न खोजेको भिडियोमा राईट (Right) क्लिक गर्नुस अनि सेभ भिडियो एज (Save as Video as) मा क्लिक गर्नुस यसो गरे पछि तपाईको भिडियो MP4 Format मा सेभ/डाउनलोड हुन्छ ।
यदी तपाईलाई यो पोस्ट मन पर्यो र उपयोगी छ भने कृपया Comment अनि Share गर्नुहोस ।






0 comments:
Post a Comment