दम रोग Asthma को Upachar Kasari Garne ?
(Home Remedies of Asthma)
दम रोग साधारण मानिएता पनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हृ्न्छ । स्वास फेर्ने नलि नै संकृ्चित हुन्छ । स्वास नलिको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिएता पनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ ।
दम रोग साधारण मानिएता पनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हृ्न्छ । स्वास फेर्ने नलि नै संकृ्चित हुन्छ । स्वास नलिको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिएता पनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ ।
यो रोग लागेका बिरामीको लक्षण यस्ता हुन्छ ।
१) यो रोग लागेका बिरामीको आवाज ह्वार ह्वार हुन्छ ।२) बस्दा आराम भएजस्तो हुनु र सुत्दा झनै गाह्रो हुनु ।
३) घाँटिमा धेरै नै अवरोध भएजस्तो अप्ठ्यारो बन्नु ।
४) skm गाढा र च्याप्च्याप् टाँसिने खालको आउनु । कफ मुखबाट सजिलै बाहिर ननिस्कनु ।
५) मौसम परिवर्तन भए जस्तै जाडोबाट गर्मी अनि गर्मीबाट जाडोमा परिर्वतन हुंदा अत्यन्तै पिडा हुनु ।
६) मुटुको धड्कन तेजसगँ बढ्नु ।
७) निधारमा पसिना आइरहनु ।
८) हातखुटा चिसो भै रहनु ।
दम रोग के कारणबाट हुन सक्दछ
१) आफ्नो सन्तानमा कोही अग्रज मानिसलाई भएमा यो रोग सर्नसक्दछ ।२) भितामा गरिएको पेन्टको कारणले ।
३) चुनको कण, पराकण, जनावरको रौँ, सेन्ट अन्तर हेयर स्प्रे धुँवा धुलोको कण रसायन चिजको प्रयोगको कारणले ।
४) घरपालुवा जनावरको रौँ विंडी चुरोट तमाखुको धुवाँले ।
५)खानेकुराको एलर्जीको कारणले ।
६) क्रोध चिन्ता, क्रोध, उतेजना भएमा ।
७)मानसिक तनाव चिसो खोकीको कारणले ।
८) तेल, घ्यूमा बनाएका अलि चिल्ला खानेकुरा अपच खालको भारी बनाउने खानेकुराको कारणले ।
दमरोग Asthma को उपचार कसरी गर्ने ?
१) एउटा लसुनको केस्रालाई पिधेंर सरस्यूको तेलमा मिलाउने त्यसमा अलिकती नुन राखेर तातो पानी बनाउने अनि छाति र ढाडमा मालिस गर्ने अनि तातो कपडाले छोप्ने ।२) आफुलाई भएको एलर्जी पत्ता लगाएर सके सम्म त्यसबाट बच्ने ।
३) सुन्निएको बेला खुट्टालाई तातो पानीमा डुबाउने ।
४) कोठाको, घरको सरसफाई गर्दा मास्क लगाउने ।
५) धेरै चिन्ता नगर्ने ।
६) बिहान बिहान योग गर्ने जसले श्वासनली र फोक्सोमा भएको कफ निकाल्न सहयोग गर्छ ।
७) खाना खाने बित्तिकै नसुत्ने ।
८) दुखाई कम गर्ने औषधी सेवन गर्ने ।
९) धुम्रपान गर्ने बानी भएमा हटाउने ।
१०) आफुले सक्की नसकी भारी काम नगर्ने अनि हतार हतार कुनै पनि काम नगर्ने
यदी तपाईलाई यो पोस्ट मन पर्यो र उपयोगी छ भने कृपया Comment अनि Share गर्नुहोस ।

0 comments:
Post a Comment