कव्जियत रोगको उपचार कसरी गर्ने

 कव्जियत रोगको उपचार कसरी गर्ने

Home Remedies of Constipation :: Kabjiyat ke ho ra Kabjiyat ko Upachar kasari garne
हाम्रो दिनहुको भाग दौड वाला जिन्दगी र हाम्रो खानपिनको अनियमितताको कारणले कहिले काही धेरै किसिमको शारिरीक समस्याबाट ग्रसित हुनुपर्छ जसमा एक समस्या कब्जियत Constipation  पनि हो यो एक सामान्य रोग हो जसको सम्बन्ध पाचन शक्तिको क्षमता संग छ कहिले काही यो घातक र असहनीय पनि हुन जान्छ ।
 

कव्जियत रोग लागेको कसरी थाहा पाउने

केही खानेकुरा खान मन नलाग्नु अल्छि हुनु ।
भोक खुलेर नलाग्नु, केही खानेकुरालाई क्वापै खाउँ जस्तो हुनु ।
दिसा सुख्खा कडा र कम निस्कनु ।
दिसा सफासँग खुलेर नआउनु ।
जिब्रोको भागमा  सेतो मैलो पर्नु ।

कव्जियत रोगको उपचारको लागी के गर्नु पर्दछ

  • दिनमा २ पल्ट बिहान बेलुका मात्रै ट्वाइलेट जाने बानी बसाल्नु पर्दछ ।
  • बिहान ट्वाइलेट जानुभन्दा पहिला १ २ गिलास पानी पिउने ।
  • बिहानको समयमा ३ ४ किलोमिटर जति मर्निड वाक गर्ने ।
  • खाना खानुभन्दा १ २ घण्टा पहिले नै १ २ गिलास पानी पिउने ।
  • तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
  • कहिलेकाही यसरी कव्जियत बढेमा चृ्र्ण अथवा त्रिफला मनतातो पानीसँग खानुपर्दछ ।
  • अल्छि बानीलाई हटाई परीक्षण गरिरहने ।
  • दिसा लाग्दा रोकेर नबस्ने समयमा नै दिसा गरिहाल्ने ।
  • कव्जियत हटाउनको लागी नियमित औषधीको सेवन गर्ने ।
यदी तपाईलाई यो पोस्ट मन पर्यो उपयोगी भने कृपया Comment अनि Share गर्नुहोस


Share on Google Plus

About YoKasari.com

YoKasri मा तपाईले Technology, Helath, lifestyle सम्बन्धी हरेक प्रकारको Tips and Triks र अन्य जानकारी Nepali Language मै पाउन सक्नु हुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment