Laptop मा 3D सिनेमा कसरी हेर्ने ? How to watch 3D Movie/ Cinema in Laptop
Computer वा Laptop मा सिनेमा/फिल्म हेर्दा हामी धेरै जसो Media Player
मध्ये VLC Media Player लाई प्रयोग भई राखेको देख्छौ र सबै जनाले प्राय
यसैलाई बढी प्रयोग गर्छन किनभने यो VLC Media Player अरु Media Player
भन्दा बढी विभिन्न खालका Video Format हरु चलाउन सक्छ ।
VLC Media Player धेरै चर्चित Media Player हो । यो धेरै सजिलो र सरल भएकाले यसलाई सबैले मन पराएका छन् । र यो एउटा Open Source Program भएकाले यसले प्राय सबै Video Format जस्तै Flv, Mkv अनि थ्रुप्रै File हरु जुन चाही अरु Media Player बाट नचल्ने हुन्छ र यस्ता Video Format हरु Vimeo र Youtube मा पाउछौ । हामी यसबाट 3D Movie/Cinema पनि हेर्न सक्छौ ।
VLC Media Player बाट 3D Movie/Cinema कसरी हेर्न सकिन्छ ती बुदाहरु तल दिएका छौ ।
सामाग्री
- 3D चश्मा (रातो र निलो रंगको सिसा भएको)
- Laptop वा Desktop Computer
तरिका
- पहिले VLC Media Player Run गर्ने अनि 3D Movie Play गर्ने
- अनि Tools मा Click गर्ने र Effect and Filter लाई Select गर्ने
- त्यसपछि एउटा Dialogue Box आउछ र Video Effects Tab मा Click गर्ने
- अनि Advance Tab लाई Select गर्ने
- Anaglyph 3D Optin लाई Enable गर्ने र त्यसपछि Effect and filter Windows लाई Close गर्ने
- मथिका सबै भइ सकेपछि दृष्य 3D मा देखिन थाल्छ अब यसलाई हेर्न हामीले 3D चश्माको प्रयोग गनुपर्छ अनिमात्र 3D Movie/ Cinema को मज्जा लिन सक्छौ ।
तपाईलाई यो मन परे Comment अनि साथीहरुलाई Share गर्नुहोस ।

0 comments:
Post a Comment