चिसो/ जाडो मौसममा छालाको हेरचाह l Skin Care in Winter Season
कार्तिकको मौसम सुरु हुनसात चिसो बढेसँगै हामीले आपनो शरीर बचाउन तातो र न्यानो कपडा, लुगाहरु किन्छौ । केही मानिसहरु जाडोमा प्रयोग गर्न सुखेको पपिताको लडडुहरु बनाउछन् । हामीले आपनो सबै कुराको ध्यान पुप्याउछौ तर आपनो शरीरको छालालाई हेरचाह गर्न बिर्सिन्छौ । जसकारण हाम्रो छाला सुख्खा र कालो हुने गदर्छ ।
प्राय हामीलाई चिसो मौसमा हाम्रो छालालाई धेरै हेरचाह गर्न आवश्यक पर्दछ । यस्तो मौसममा छालाहरु धेरै नै सुख्खा हुन्छ र त्यसलै यस्तो समयमा छालालाई हेरचाह तथा ध्यान पुप्याउनु पर्छ । छालालाई चम्किलोपन अनि मुलायम बनाई राख्न र छालालाई कसरी हेरचाह गर्ने बारेमा केही उपायहरु यहाँ बुंदागत रुपमा लेखिएको छ ।
तर अनुहारको केही भागमा जस्तै आखाको तल्लो भागमा यस्तो मौसमले गर्दा धेरै नै असर गर्नाले यसमा छुटै खालका क्रिम लगाउनु आवश्यक छ ।
तर हामीलाई थाहा छ यो सबैले गर्न सम्भव छैन, त्यसैले दुधमा एउटा सुतीको कपडा डुबाइ, शरीरको विभिन्न ठाउँमा वा आवश्यक परेको छालाहरु जहाँ धेरै नै यसलाइ 10-15 मिनेटसम्म राखेर मनतातो पानीले धुनुपर्छ ।
मेवा मरेका कोषिकाहरुलाई हटाउने काम गर्दछ । साथै यसले छालाहरुलाई Hydrate पनि गर्दछ । यसले कालोपन हटाउनका साथै हाम्रो छालाहरुलाई चिसो याममा गोरोपना पनि ल्याउने गर्छ ।
यदी तपाईलाई यो Post मन पर्याे भने Like अनि उपयोगी छ भने साथीहरुलाई Share गरी जानकारी गराउनुस ।

- सधै नुहाउने
- साबुनको प्रयोग गनुहुदैन
- Moisturizer लगाउने
तर अनुहारको केही भागमा जस्तै आखाको तल्लो भागमा यस्तो मौसमले गर्दा धेरै नै असर गर्नाले यसमा छुटै खालका क्रिम लगाउनु आवश्यक छ ।
- पानी धेरै पिउने
- तेलको मालिस
- दुधको प्रयोग
तर हामीलाई थाहा छ यो सबैले गर्न सम्भव छैन, त्यसैले दुधमा एउटा सुतीको कपडा डुबाइ, शरीरको विभिन्न ठाउँमा वा आवश्यक परेको छालाहरु जहाँ धेरै नै यसलाइ 10-15 मिनेटसम्म राखेर मनतातो पानीले धुनुपर्छ ।
- कालोपन हटाउन मेवा
मेवा मरेका कोषिकाहरुलाई हटाउने काम गर्दछ । साथै यसले छालाहरुलाई Hydrate पनि गर्दछ । यसले कालोपन हटाउनका साथै हाम्रो छालाहरुलाई चिसो याममा गोरोपना पनि ल्याउने गर्छ ।
- पौष्टिक आहार
चिसो मौसममा छालाको हेरचाह गर्ने अन्य उपायहरु
- चिसो मौसमा हाम्रो छालालाई चिसो हावाबाट बचाउनु पर्छ यसको लागी Sleeves भएको Sweeter अनि Muffler प्रयोग गनुपर्छ ।
- चिसोमा हाम्रो छाला सुख्खापन हुन्छ यसकारण हामीले हाम्रो छाला अनुसार Moisturizer क्रिम प्रयोग गनुपर्छ ।
- चिसोमा धेरै छिटो र ढिलो नुहाउनु हुदैन । नुहाइ सकेपछि पुरै शरीरमा बादामको तेलले मालिश गनुपर्छ ।
- चिसोको समयमा आफनो छालालाई Exfoliate गनुपर्छ । यसबाट छालाको धेरै असर पुप्याउछ । त्यसैले Exfoliation प्रयोगमा ल्याउने पदार्थ छालाको लागी धेरै नै राम्रो गर्छ ।
यदी तपाईलाई यो Post मन पर्याे भने Like अनि उपयोगी छ भने साथीहरुलाई Share गरी जानकारी गराउनुस ।

0 comments:
Post a Comment