मोबाइल र ल्यापटपमा प्रयोग हुने ब्याट्री लिथियम आयन ब्याट्री हुन् । ब्याट्रीलाई अत्यधिक चार्ज हुनबाट रोक्न तथा सर्ट सर्किटबाट जोगाउन एउटा अलग्गै सर्किट हुन्छ । यो सर्किट बिग्रिएमा ब्याट्री सामान्य समयको भन्दा तातो हुन्छ, जसलाई थर्मल रन–वे भनिन्छ । थर्मल रन–वे एउटा रासायनिक प्रक्रिया हो, जसमा ब्याट्री धेरै तात्छ र थप प्रतिक्रिया हुँदा ब्याट्री पड्किन्छ ।
पूरा पढ्न तललो लिन्कमा क्लीक गर्नुस
मोबाइल किन पड्किन्छ र कसरी बचाउने ?
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment